Kusume Rumal 2 2010 Nepali Movie Watch Online



Kusume Rumal 2 2010 Nepali Movie Watch Online Informations :

Director : Nirak Poudel
Cast : Niraj Baral, Usha Rajak, Rubi Bhattarai, Tripti Nadakar, Bhuwan K.C..

Kusume Rumal 2 2010 Nepali Movie Watch Online Full Movie

Kasle Choryo Mero Mann 2011 Nepali Movie Watch Online



Kasle Choryo Mero Mann 2011 Nepali Movie Watch Online Informations :

Cast : Aryan Sigdel, Rekha Thapa, Nir Shah, Rama Thapaliya, Kamal Krishna
Also Known As : Kasle Choryo Mero Man 2011

Kasle Choryo Mero Mann 2011 Nepali Movie Watch Online Full Movie

Dharma 2011 Nepali Movie Watch Online



Dharma 2011 Nepali Movie Watch Online Informations :

Produced by Dr. Dugra Pokhrel
Director And script : Diperndra K Khanal
Cast : Rajesh Hamal, Nikhil Upreti, Manisha Koirala, Samyog Pokhrel, Anu Shah

Dharma 2011 Nepali Movie Watch Online Full Movie

Khushi 2011 Nepali Movie Watch Online



Khushi 2011 Nepali Movie Watch Online Informations :

Director : Ganendra Deuja
Cast : Rekha Thapa, Suman Singh, Aayush Rijal, Ganesh Upreti, Mithila Sharma, Bijaya Deuja, Rama Thapaliya.

Khushi 2011 Nepali Movie Watch Online Full Movie

फिल्म प्रचारमा प्रशान्त



काठमाडौं, जेठ २७ (नागरिक)- गायक प्रशान्त तामाङ आफूले अभिनय गरेको दोस्रो फिल्म 'अँगालो यो मायाको'को प्रचार गर्न राजधानी आएका छन्।

यो फिल्म लगत्तै रिलिज हुने अर्को फिल्म 'किन मायामा' समेत खेलेका प्रशान्तले सांगीतिक कार्यक्रममा समेत सहभागी हुने जानकारी दिए। 'यसपटक दुवै फिल्मको प्रमोसन गर्नेछु। केही कन्सर्टमा समेत सहभागी हुन्छु,' उनले भने।

'गोर्खा पल्टन'बाट अभिनय थालेका प्रशान्त अभिनयलाई पनि निरन्तरता दिने पक्षमा छन्। 'सानैदेखि संगीतमै रूचि भएकोले यो मुख्य क्षेत्र हो। फिल्ममा भने अफर आएकोले काम गरेको हुँ,' उनले भने।


आफ्नो दुवै फिल्म एक साथ रिलिज हुन लागेकोमा भने उनी खुसी देखिए। 'दुवै फिल्ममा आफूले सकेको मेहनत गरेको छु,' फिल्म जुध्दा हुनसक्ने व्यापारिक असफलताबारे उनले भने, 'एउटै कलाकारका चार फिल्म जुधेको पनि देखिएको छ। फिल्म राम्रो भए चलिहाल्छ नि,' उनी ढुक्क छन्।

कार्यक्रममा निर्देशक विनोद सेरेङले प्रशान्तको गायनजस्तै अभिनय पनि राम्रो रहेको बताए। किशोर राईले निर्माण गरेको फिल्ममा हर्षिका श्रेष्ठ, विजेता बराइली, हेमन्त गिरी र प्रेम सुब्बा लगायतको अभिनय छ।

'अँगालो यो मायाको' असार १० र 'किन मायामा' १७ मा रिलिज हुँदैछ।

छोडी गए पाप लाग्ला




घरबाट बिहे गराइदिन लाग्दा भागेर आफ्नो ब्वाइफ्रेन्ड भेट्न पोखरा पुग्छिन् डीआईजी (नीर शाह) की छोरी ईशा (सञ्चिता लुइँटेल) । पोखरामा रविन (राजबल्लभ कोइराला)सँगको भेटपछि कथाले गति लिन्छ । आफ्नो गर्लफ्रेन्डसँग बिहेका लागि गर्लफ्रेन्डको बुवाले 'जसरी भए पनि दुई वर्षभित्र पोखरामा घर बनाउनुपर्ने' सर्त राखेपछि रविन डेडलाइन पूरा गर्ने क्रममा जस्तो पायो त्यस्तै काम गर्दै हिँड्छन् । यही क्रममा रविनले पोखरा पुगेकी ईशाको ब्याग चोरी गर्छन् र भाग्छन् । ब्याग चोरिएपछि ब्वाइफ्रेन्डको ठेगाना समेत गुमाएकी ईशा संयोगवश रविनकै शरणमा पुग्छिन् र केही दिन रविनको डेरामा बस्छिन् ।

एक दिन ईशाले आफ्नो ब्यागभित्रको सामान रविनको किचेन र्‍याकभित्र भेटाउँछिन् र भनाभन चल्छ । रविनले आफ्नो प्रेमकथा र गर्लफ्रेन्ड पाउन यो सब गरेको बताएपछि प्रेमकै लागि भागेर पोखरासम्म आइपुगेकी ईशाको मन पग्लिन्छ र दुवैले एक-अर्कालाई सहयोगको सर्त राख्छन् । रविनले इशाका लागि जसरी पनि ब्वाइफ्रेन्डको ठेगाना पत्ता लाइदिने र ईशाले रविनको घर बनाउन सघाइदिने । यी दुई सर्त पूरा गर्ने क्रमकै वरिपरि कथानक घुम्छ र बीचमा केही उतारचढाव आउँछ, जसले आ-आफ्नो जोडी पाउने मिसनमा जुटेका रविन र ईशालाई नै अन्ततः प्रेमको एउटै विन्दुमा ल्याइपुर्‍याउँछ र दुवैजना प्रेममा फस्छन् ।

ब्वाइफ्रेन्ड खोज्दै पोखराबाट बाग्लुङसम्म पुगेकी ईशा ब्वाइफ्रेन्डलाई अर्कै केटीसँग भेटिएपछि बदलिन्छिन् । निराश भएर काठमाडौं फर्किन लाग्दा उनले रविनसँग गरेको वाचा सम्भिmन्छिन् र पोखरा पुगेर रविनलाई घर बनाउन सघाउन थाल्छिन् । यही क्रममा दुवैजना पत्तै नपाउने गरी प्रेममा फस्छन् । हुनेवाला ससुरो (डीआईजी)को आदेशलाई शिरोपर गर्दै ईशा पछ्याउँदै गएका इन्स्पेक्टर विराज (विराज भट्ट) का सबै प्रयासहरू असफल हुन्छन् ।

केशव भट्टराईको प्रस्तुति रहेको 'छोडी गए पाप लाग्ला' मा उज्ज्वल घिमिरेको निर्देशन अन्य फिल्ममा भन्दा राम्रो लाग्छ । सञ्चिता लुइँटेल र राजबल्लभको अभिनयले मन छुन्छ । विराज छोटै भूमिकामा भए पनि फिल्मको अन्त्यतिर उनी हावी हुन्छन् र ईशाका लागि राज र उनीबीच भएको प्रेम-संघर्षमा उनी हार्छन् । पोखरा र आसपासको सुन्दर दृश्य हेर्न पाउने फिल्मको छायांकनमा पनि दीपक बज्राचार्यले प्रशंसनीय काम गरेका छन् । पाँच गीतमध्ये शीर्षगीत 'छोडी गए पाप लाग्ला...' र 'आयो तिम्रो याद आयो...' निकै मन छुन्छ । 'आयो तिम्रो याद...' बाट संगीतकार सुरेश अधिकारीले उत्कृष्ट संगीतकार, दीपक लिम्बूले उत्कृष्ट गायक र अन्जु पन्तले उत्कृष्ट गायिकाको राष्ट्रिय अवार्ड थापेका थिए भने शीर्षगीतबाट रामकृष्ण ढकालले नेफ्टा अवार्डअन्तर्गत उत्कृष्ट गायक ।

प्रदीप भारद्वाजको लेखन, हिमाल केसीको द्वन्द्व रहेको फिल्मका केही कमजोरी पनि छन् । आफ्नै ब्याग चोरी गर्ने पकेटमारका लागि घरै बनाइदिन एउटी युवती तम्तयार हुनु, लामो समय उनीहरू एउटै घरभित्र उठबस गरिरहनु र त्यस्ती युवतीलाई विराजले सहजै स्विकारेर बिहे गर्न राजी हुनु, बिहेमा निर्बाध रविनले प्रवेश पाउनु र उल्टै विराजसँग रक्सी पिउने पार्टनर हुनुजस्ता सन्दर्भ अस्वाभाविक झैं लाग्छन् । बाटोमा संयोगले भेटिएकी केटीलाई रविनले ब्वाइफ्रेन्डको घरसम्म पुर्‍याइदिएर बाहिरैबाट मलिन अनुहार बोकेर फर्केको दृश्य र ब्वाइफ्रेन्ड अर्कै केटीसँग सुतिरहेको देखेपछि रिसले चुर भएर फर्केकी ईशालाई सिरानीमा मुक्का हान्न लाएर रिस बिर्साउने तरिका सिकाइरहेको दृश्य हिन्दी फिल्म 'जब वि मेट'बाट सापटी लिएको जस्तो देखिन्छ ।
Mero Euta Saathi Cha (Nepali: मेरो एउटा साथी छ)(English: I Have a Friend) is a Nepali movie released on September 11, 2009. Despite having a similar storyline to that of Korean hit A Millionaire's First Love this movie was a huge hit in 2009.

Plot summary

Where jack and rose childhood friends Pair up at cornerstones of their lives. Shikha being the small town girl and Jay the raunchy heir to a family fortune, Jay comes to the realization of joy and happiness which he finds in Shikha during pursuit of his fortune. The relationship morphs Jay, whereas fate and destiny have their own ways with the budding pair.

Cast

Aryan Sigdel as demon
Namrata Shrestha as Shika
Jeewan Luitel
Ashok solta
Keshab Bhattarai
Zenisha Moktan
Sushma Karki
Rekha Thapa as cameo

Crew


Produced By prabhu s.j.b rana,prajwal s.j.b rana
Directed By sudarshan thapa
Special Appearance rekha thapa
Music Director Sugam Pokhrel, Bipin Acharya
Cinematographer Rajesh Singh,Puru Pradhan
Fight Director Anil Rai
Story By Suvas S. Basnyat

Music Tracks


The official track listing.

1. "K Yo Maya Ho" ----- Sugam Pokhrel
2. "Juni Juni" ----- Sugam Pokhrel, Rejina Rimal
3. "Lajai Lajai" ----- Soham, Manjira
4. "Mero Aankha ko Gajal" ----- Sunidhi Chauhan
5. "Mero Euta Saathi Chha" ------ Sugam Pokhrel